Site icon dailynewsrapti.com

नेपाल कम्युनिष्ट पार्टीको ऐतिहासिक नवौं महाधिवेशन स्थगित

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको महाधिवेशन स्थगित भएको छ। नेकपाको भोलि असोज १ गते काठमाडौँमा उद्घाटन हुने भनिएको ऐतिहासिक नवौं महाधिवेशन पछिल्लो समयमा बिकसित बिशेष राजनीतिक परिस्थितिका कारण स्थगित भएको सो पार्टीका प्रवक्ता प्रकाण्डले जनाइएका छन । उनले पछिल्लो समयमा बिकसित बिशेष राजनीतिक परिस्थितिका कारण पार्टीको नवौं महाधिवेशन तत्कालको लागि स्थगित भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
Exit mobile version