Site icon dailynewsrapti.com

तुलसीपुरमा विप्लव नेकपाद्वारा चर्को महंगी , कालोबजारी , भ्रष्टाचारका विरुद्ध प्रदर्शन (फोटोफिचर)

फागुन १५ , दाङ । विप्लव नेतृत्वको नेकपा पश्चिम दाङले तुलसीपुरमा चर्को महंगी , कालोबजारी , भ्रष्टाचारका विरुद्ध बिरोध प्रदर्शन सम्पन्न गरेको छ ।
प्रदर्शनमा नेकपाका नेता-कार्यकर्ताहरुले चर्को महंगी नियन्त्रण गर , कालोबजारीलाई कारवाही गर , भ्रस्टाचारीलाइ कारवाही गर , एकिकृत जनक्रान्ती जिन्दावाद , वैज्ञानिक समाजवाद जिन्दावाद , दलाल पुजीवादी संसदीय व्यवस्था मुर्दावाद , वीर शहिदहरु लालसलाम लगाएतका नाराहरु लगाएका थिए ।

फोटोफिचर:

प्रतिक्रिया दिनुहोस्
Exit mobile version