Site icon dailynewsrapti.com

विप्लव नेकपा पुर्वी दाङको धान रोपाइँ (फोटोफिचर)

नेपाल कम्युनिस्ट पार्टी पूर्वी दाङले ३ बिघा खेतमा धान रोपाइँ सुरु गरेको छ । पार्टीले मंगलबार एक कार्यक्रमका बीच घोराही -१६ करौटी डाँडामा रहेको ३ बिघा क्षेत्रफलमा धान रोपाइँ सुरु गरेको हो ।
फोटोफिचर:-

प्रतिक्रिया दिनुहोस्
Exit mobile version