+977-9845897657 | olihemant14@gmail.com
dailynewsrapti.com
  • समाचार
  • राजनीति
  • विचार
  • अर्थ
  • वार्ता / संवाद
  • समाज
  • कला / साहित्य
  • प्रविधि
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • फाेटाे फीचर
  • स्वास्थ्य / शिक्षा

समाचार

विप्लव नेतृत्वको माओवादी चुनाव जानुको रहस्य खुल्यो

हेमन्तप्रकाश वली ।माघ ७,तुलसीपुर । विप्लव नेतृत्वको नेकपा (माओवादी) आगामी...

दाङमा माओवादीबाट निर्वाचन क्षेत्र नं. १ मा शाही र ३ बाट वलीले गराए उम्मेदवारी दर्ता

हेमन्तप्रकाश वली ।माघ ६,तुलसीपुर । आगामी फाल्गुन २१ गते हुने...

प्रचण्ड नेतृत्वको नेकपा विभाजनतिर:खनाल-गौतम असन्तुष्ट , १२ केन्द्रीय सदस्यले दिए राजिनामा

दाङ ।पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी निर्वाचनको मुखैमा...

आज १ बजेसम्म टिकट नपाए स्वतन्त्र भएर चुनाव लड्छु तर मेटमणिलाई स्वीकार गर्दिन:केसी

दाङ । तत्कालीन नेकपा (माओवादी केन्द्र)बाट लुम्बिनी प्रदेशका मुख्यमन्त्री भएका...

दाङ-३ मा नेकपा (माओवादी)को निर्वाचन तयारी सुरु,अगुवा कार्यकर्तासँग छलफल

हेमन्तप्रकाश वली ।माघ ३,तुलसीपुर । निर्वाचनको मिति नजिकिएसँगै विभिन्न दलहरु...

कालीकोटमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु

३ माघ, कालीकोट । कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा शुक्रबार बेलुकी ६...

सहकारी ठगका नाइके लामिछानेलाई उन्मुक्ति दिनु आपत्तिजनक: जेन्जी मुभमेन्ट

काठमाडौँ । जेन्जी मुभमेन्ट नेपालले सहकारी ठगी प्रकरणका मुख्य नाइके रवि लामिछानेलाई उन्मुक्ति दिन खोजिएको भन्दै कडा आपत्ति जनाएको छ। महान्यायाधिवक्ताबाट शक्तिको दुरुपयोग गरी १६–१७ वर्षका किशोरीहरूलाई बेहोस बनाई डिम्ब बिक्री गर्ने जघन्य अपराधमा संलग्न गिरोहलाई गैरकानुनी रूपमा संरक्षण गरिएको घटनापछि नै आफूहरूले तत्काल बर्खास्तीको माग गरेको मुभमेन्टले जनाएको छ। मुभमेन्टका अनुसार सुशासन र कानुनी राज्य स्थापनाका लागि भएको जेन्जी विद्रोहका क्रममा ७६ जना नागरिकले जीवन बलिदान दिएका थिए भने ३,००० भन्दा बढी नागरिक अङ्गभङ्ग भएका थिए। ती ऐतिहासिक बलिदानमाथि अपराधी संरक्षण गरेर खेलवाड गर्नु गम्भीर आपत्तिजनक भएको जनाइएको छ। जेन्जी मुभमेन्टले विद्रोहलाई अपहरण गर्दै सत्ता कब्जामार्फत बनेको सुशीला कार्की नेतृत्वको सरकार र उहाँले नियुक्ति गरेका महान्यायाधिवक्ताबाट अपराधीलाई उन्मुक्ति दिने कार्यले कानूनको सर्वोच्चता कमजोर पारेको आरोप लगाएको छ। यस्तो कार्य लोकतान्त्रिक मूल्य, पीडितको न्याय र राज्यको जिम्मेवारीविरुद्ध भएको मुभमेन्टको ठहर छ। भाद्र २४ गते रवि लामिछाने समूहले जेल भत्काई कैदी भगाएको र देशभरि अस्तव्यस्तता सिर्जना गरेको घटना सर्वविदित रहेको उल्लेख गर्दै, राज्यविहीनता सिर्जना गरी सत्ता हासिल गर्ने उद्देश्यले योजनाबद्ध अस्थिरता फैलाइएको दाबी पनि मुभमेन्टले गरेको छ। सहकारी ठगीका लाखौँ पीडित आज पनि न्यायको प्रतीक्षामा तड्पिरहेको, कतिपयले आत्महत्या गरिसकेको र धेरैजसो मानसिक तथा शारीरिक पीडामा रहेको जनाएको छ। जेन्जी मुभमेन्टले अपराधीलाई दिइने कुनै पनि उन्मुक्तिलाई जेन्जी विद्रोहमाथिको धोका र बलिदानीमाथिको गम्भीर अपमानको रूपमा व्याख्या गरेको छ। “कानून सबैका लागि समान हुनुपर्छ, शक्तिशालीका लागि छुट र पीडितका लागि मौनता स्वीकार्य छैन,” वक्तव्यमा भनिएको छ। यसैबीच, मुभमेन्टले प्रधानमन्त्री सुशीला कार्की तथा उहाँले नियुक्ति गरेका महान्यायाधिवक्तालाई सार्वजनिक रूपमा बहिष्कार र अवज्ञा गर्न आह्वान गरेको छ। साथै, अपराधी संरक्षणको संस्कृति तत्काल अन्त्य गर्न, महान्यायाधिवक्तालाई पदबाट हटाउन र सहकारी पीडितलाई निष्पक्ष न्याय सुनिश्चित गर्न सरकारसँग कडा माग गरेको छ ।

जेन-जी र विप्लवको एजेन्डा मिल्यो, यस्तो छ दुबै पक्षबिच भएको ४ बुदे सहमति

हेमन्तप्रकाश वली ।माघ १,दाङ । संयुक्त जेन-जी आन्दोलनका संयोजक मिराज...

दिवंगत सिता सीको स्मृतिमा वृक्षारोपण तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

पुष २९,घोराही । नेकपा(माओवादी) दाङ जिल्ला सचिवालय सदस्य पन्चाराम सीको...

घोराहीमा ४ टोलको संयुक्त आयोजनामा थारु सांस्कृतिक तथा माघी मिलन कार्यक्रम

हेमन्तप्रकाश वली ।पुष २९,घोराही । घोराहीमा ४ वटा टोलले संयुक्त...

Posts pagination

Previous 1 … 11 12 13 … 328 Next

हाम्राे बारेमा

शहिद महान स्मृति संचार गृह प्रा.ली. द्वारा सन्चालित
www.dailynewsrapti.com
सूचना विभाग दर्ता प्रमाणपत्र नं.: ३२४९-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण दर्ता नं.: ३४१२
news@dailynewsrapti.com

डेली न्यूज राप्ति टिम

  • संचालक : प्रदिप बहादुर वली
  • सम्पादक :  हेमन्त प्रकाश वली
  • व्यवस्थापक :  मनाेज कुमार परियार
  • संवाददाता :  काेपिला बन्जाडे
  • विज्ञापनका लागि : ९८६६८७०३३५

प्रकाशक

  • शहिद महान स्मृति संचार गृह प्रा.ली.

कार्यालय: तुलसीपुर उपमहानगरपालिका– ५, तुलसीपुर, दाङ

+९७७-९८४५८९७६५७, ९८०९८९६८११

©Copyright©2021-2026 शहिद महान स्मृति संचार गृह प्रा.ली.

Views: 384574
Developed By : Raptihosting.com