+977-9845897657 | olihemant14@gmail.com
dailynewsrapti.com
  • समाचार
  • राजनीति
  • विचार
  • अर्थ
  • वार्ता / संवाद
  • समाज
  • कला / साहित्य
  • प्रविधि
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • फाेटाे फीचर
  • स्वास्थ्य / शिक्षा

समाचार

हामीलाई पात्र र पार्टी मात्र नयाँ होइन, विचार र सत्ता पनि नयाँ चाहिएको हो:विप्लव

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का महासचिव विप्लवले वर्तमान राजनीतिक...

अत्याधिक चिसो बढेपछि तुलसीपुरमा ३ दिन बिधालय बन्द हुने

दाङ । चिसो अत्याधिक बढेपछि तुलसीपुरमा आजदेखि तीन दिनसम्म विद्यालय बन्द...

पत्रकार वलीको सक्रियतामा ४० जना विपन्न नागरिकलाई न्यानो कपडा वितरण

दाङ, १५ पुस । पुसको कठ्यांग्रिदो चिसोले जनजीवन कष्टकर बनाइरहेका बेला...

दाङमा नेकपा (माओवादी)ले जनकम्युनमाथि गरिएको प्रहरी अप्रेसन विरुद्ध गर्यो प्रदर्शन

हेमन्तप्रकाश वली ।पौष १४,घोराही । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा...

नेकपा (माओवादी)द्वारा तुलसीपुरमा कार्की सरकार विरुद्ध राँके जुलुस प्रदर्शन

तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टी(माओवादी) ले तुलसीपुरमा राँके जुलुस प्रदर्शन...

जेनजी मुभमेन्ट नेपालको पनि विप्लवलाई साथ,सर्वपक्षीय सरकार बन्नैपर्ने अडान!

काठमाडौँ । जेन्जी विद्रोहका क्रममा नवोदित पुस्ताले उठाएका राजनीतिक तथा शासकीय मुद्दाहरू अझै सम्बोधन नभएको भन्दै जेन्जी मुभमेन्ट नेपालले वर्तमान अवस्थामा पुरानै शासकीय स्वरूपमा गरिने निर्वाचन देश र जनताप्रति धोका हुने चेतावनी दिएको छ। मुभमेन्टले समस्याको जड नछोई जबरजस्ती देशलाई निर्वाचनतर्फ लैजानु सामाजिक द्वन्द्वलाई गहिर्याउँदै गृहयुद्धको जोखिम निम्त्याउने कार्य हुने दाबी गरेको छ। मिति २०८२ पौष ११ गते जारी प्रेस वक्तव्यमा भाद्र २३ र २४ गते नवोदित पुस्ताको आह्वानमा भएको जेनजी विद्रोहलाई गहिरो राजनीतिक जागरणको अभिव्यक्ति भएको उल्लेख गर्दै, त्यसबाट उठेका माग र चेतनालाई संविधानमै संस्थागत नगरेसम्म संघर्ष जारी रहने स्पष्ट गरिएको छ। वक्तव्यमा वर्तमान सरकारले राजनीतिक तथा नैतिक वैधता गुमाइसकेको दाबी गर्दै तुरुन्तै सत्ता छोड्न माग गरिएको छ। साथै देशलाई विद्यमान संवैधानिक र राजनीतिक सङ्कटबाट मुक्त गर्न सर्वपक्षीय सरकार निर्माण गरी सर्वपक्षीय सहमतिमार्फत नयाँ राजनीतिक निकास खोज्नुपर्नेमा जोड दिइएको छ। यसैक्रममा नेत्रविक्रम चन्द नेतृत्वको माओवादीले अघि सारेको सर्वपक्षीय सहमतिमा आधारित सरकार निर्माणको प्रस्तावलाई सकारात्मक रूपमा लिइएको जनाउँदै, जेन्जी विद्रोहका मुद्दा पूरा गराउन उक्त राजनीतिक दलसहित रूपान्तरणको पक्षमा उभिने जुनसुकै समूह, दल वा व्यक्तिसँग सहकार्य गर्न जेन्जी मुभमेन्ट नेपाल तयार रहेको प्रवक्ता विजय शाहले बताएका छन्। प्रवक्ता शाहका अनुसार यो संघर्ष सत्ता परिवर्तनका लागि मात्र नभई राज्यको चरित्र परिवर्तनका लागि केन्द्रित छ। जेन्जी मुभमेन्ट नेपालले यसअघि नै सर्वपक्षीय सरकार निर्माणका लागि वर्तमान सरकारको राजिनामा मागिसकेको थियो।आज मात्रै माओवादीका अध्यक्ष नेत्रविक्रम चन्दले सुशीला कार्कीलाई धम्की दिँदै सर्वपक्षीय सरकार बन्नुपर्ने अडान लिएका छन्। 

जनकम्युनमा छापा मारेर सरकारले चुनाव होइन देशलाई द्वन्द्वतिर धकेल्न खोजेको माओवादीको आरोप

काठमाडौं । नेकपा माओवादीले उत्पादन केन्द्र र सर्वसाधारणको घरमा प्रहरीले...

बुझेन सरकारले,बुझाइदेउ कसैले:विप्लवको उत्पादन केन्द्रमा प्रहरीको अनावश्यक छापा

काठमाडौं । शुसिला कार्की नेतृत्वको अन्तरिम सरकारले नेत्रविक्रम चन्द (विप्लव)...

विप्लवले भने, ‘संघर्ष र निर्वाचन दुबैका निम्ति तयार रहनु, चुनाव लड्नैपरे एक्लै लड्ने हो’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का महासचिव विप्लवले संघर्ष र...

जनयुद्धका सहिद जलनका बुवा हिउँदे चौधरीको दुखद निधन

हेमन्तप्रकाश वली ।पौष ८,तुलसीपुर । दश वर्षे महान जनयुद्धका सहिद...

Posts pagination

Previous 1 … 12 13 14 … 327 Next

हाम्राे बारेमा

शहिद महान स्मृति संचार गृह प्रा.ली. द्वारा सन्चालित
www.dailynewsrapti.com
सूचना विभाग दर्ता प्रमाणपत्र नं.: ३२४९-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण दर्ता नं.: ३४१२
news@dailynewsrapti.com

डेली न्यूज राप्ति टिम

  • संचालक : प्रदिप बहादुर वली
  • सम्पादक :  हेमन्त प्रकाश वली
  • व्यवस्थापक :  मनाेज कुमार परियार
  • संवाददाता :  काेपिला बन्जाडे
  • विज्ञापनका लागि : ९८६६८७०३३५

प्रकाशक

  • शहिद महान स्मृति संचार गृह प्रा.ली.

कार्यालय: तुलसीपुर उपमहानगरपालिका– ५, तुलसीपुर, दाङ

+९७७-९८४५८९७६५७, ९८०९८९६८११

©Copyright©2021-2026 शहिद महान स्मृति संचार गृह प्रा.ली.

Views: 376511
Developed By : Raptihosting.com