विप्लव नेकपाको नक्कली कार्ड बनाइ आर्थिक संकलन गर्दै हिड्ने एक व्यक्ति पक्राउ

डेली न्युजराप्ती       ३१ जेष्ठ २०८० १३:२२ मा प्रकाशित     463 No Comments

उदयपुर / नेपाल कम्युनिस्ट पार्टीको नक्कली कार्ड बनाई आर्थिक संकलन गर्दै हिड्ने एक व्यक्ति पक्राउ परेका छन।
पक्राउ पर्नेमा सिराहा जिल्ला लहान नगरपालिका सहिद चोक तरकारी बजार घर भै राम औतार यादव भनिने अभिषेक सिंह रहेका छन।

उनलाई नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले बुधबार उदयपुरबाट नियन्त्रणमा लिई स्थानीय प्रहरीलाई बुझाएका छन।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार