प्रचण्डले बोलाए पार्टीको पदाधिकारी बैठक

डेली न्युजराप्ती       ४ मंसिर २०८१ ११:०६ मा प्रकाशित     44 No Comments

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी । बैठक अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बताइएको छ । सोमबार बस्ने भनिएको बैठक स्थगित भएपछि आज बैठक बस्न लागेको सचिव दीनानाथ शर्माले जानकारी दिए ।
बैठकमा पार्टीको विधान संशोधन, केन्द्रीय समिति बैठकको तयारी, स्थानीय तह उपनिर्वाचनलगायत विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार