राष्ट्रघाती एमसिसी संसदबाट पास गरेकाले पार्टी परित्याग गरेको उल्लेख
हेमन्त प्रकाश वली।
बैशाख ४,दाङ। दाङको राजपुर गाउपालिकामा नेकपा(माओवादी केन्द्र) का एक वडा अध्यक्षले पार्टी परित्याग गरेको घोषणा गरेका छन।
आज एक प्रेस बिज्ञप्ति जारी गर्दै नेकपा(माओवादी केन्द्र) राजपुर गाउपालिका वडा नं. २ का अध्यक्ष तुल्सीराम भण्डारीले पार्टी परित्याग गरेको घोषणा गरेका हुन।
भण्डारीद्वारा जारी प्रेस बिज्ञप्तिमा नेकपा(माओवादी केन्द्र)ले जनतामाथी जनघात गरेको,दलाल संसदीय पुजीवादी बाटोमा अगाडि बढेको र राष्ट्रघाती एमसिसी सम्झौता संसदवाट पास गरेको,जनताको ढाड सेक्नेगरी महंगी,कालाबजारी,दलाल,भ्रष्टाचारीहरुलाइ पक्षपोषण गरेको हुदा उक्त पार्टीको बिचार,सिद्धान्त र साधारण सदस्य समेत नरहने गरि आजका मितिदेखी पार्टी परित्याग गरेको घोषणा गरेका छन।
प्रेस बिज्ञप्तिको पुर्णपाठ:
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.