नेकपा सल्यानद्वारा वलीको निधनप्रती भावपुर्ण श्रद्धाञ्जली व्यक्त

डेली न्युजराप्ती       ५ श्रावण २०७९ २१:३८ मा प्रकाशित     482 No Comments


साउन ५,सल्यान। नेपाल कम्युनिस्ट पार्टी सल्यानले शोक वक्तव्य जारी गरेको छ।
पार्टीका जिल्ला सेक्रेटरी नारायण विक्रम चन्दद्वारा जारी शोक वक्तव्यमा पार्टीका जिल्ला कमिटी सदस्य टोप बहादुर वलीकि ममतामयी आमा बेलमती वलीको दुखद निधनप्रती श्रद्धाञ्जली अर्पण गरिएको छ।

बिज्ञप्तिमा वलीको प्राणघातक रोग क्यानसरका कारण ६१ वर्षको उमेरमा दुखद निधन भएको उल्लेख गरिएको छ। साथै दुखको घडिमा शोकमा पर्नुभएका परिवारजनमा गहिरो समबेदना समेत व्यक्त गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार