कस्तो छ आजको मौसम पुर्वानुमान?

डेली न्युजराप्ती       ५ पुष २०८० ०७:५६ मा प्रकाशित     92 No Comments

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार आज बिहान लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीको अवस्था छ । 

बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतः सफा रहेको छ । तराईका थोरै स्थानमा हुस्सु/कुहिरो लागेको महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार दिउँसो  देशभर आंशिक बदलीदेखि सामान्यतः मौसम सफा रहनेछ ।     

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार