नेकपा पश्चिम दाङले हापुरेमा मनायो जनआन्दोलन दिवस (फोटोफिचर)

डेली न्युजराप्ती       २५ चैत्र २०७९ १६:४९ मा प्रकाशित     146 No Comments

२५चैत, दाङ । नेकपा पश्चिम दाङले ३४ औं जनआन्दोलन दिवस मनाएको छ । नेकपा पश्चिम दाङले चैत २४ अर्थात् पञ्चायत विरोधी जनआन्दोलनको चर्चा गर्दै जनआन्दोलन दिवस श्रमजीवी जनता जागेर विद्रोह गरेको र पञ्चहरुले हारेको दिन भएको बताएका थिए ।

कार्यक्रमलाइ नेकपाका केन्द्रीय सदस्य तथा पश्चिम दाङका इन्चार्ज प्रदिप सीले सम्बोधन गरेका थिए । उनले जनआन्दोलनमा सहादत प्राप्त गर्ने महान सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै महान सहिदहरुको सपना एकीकृत जनक्रान्तिको कार्यदिशा मार्फत् पुरा गरिछाड्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

नेकपाले हरेक बर्ष देशव्यापी रुपमा जनआन्दोलन दिवस मनाउदै आएको छ ।

फोटोफिचर:

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार