तुलसीपुरमा वामपन्थी एकता आजको आवश्यक्ता विषयक गोष्ठी हुँदै

डेली न्युजराप्ती       १६ बैशाख २०८० २२:३५ मा प्रकाशित     182 No Comments

बैशाख १६ , तुलसीपुर । तुलसीपुरमा वामपन्थी एकता आजको एकता विषयक गोष्ठी हुने भएको छ ।
तुलसीपुरको भुयार थानको सभाहलमा बैशाख १८ गते सोमबार गोष्ठीको आयोजना गरिएको आयोजकले जनाएको छ ।

राष्ट्रिय वामपन्थी मन्च नेपालको आयोजनामा आयोजित गोष्ठीमा कम्युनिस्ट आन्दोलनका अग्रज नेता-कार्यकर्ता र वामपन्थी नेता-कार्यकर्ताहरुको उपस्थिति रहने आयोजक वामपन्थी मन्चका केन्द्रीय सदस्य मंगल चौधरीले डेलिन्युजराप्तीलाई जानकारी दिएका छन् ।

यस्तै आयोजक वामपन्थी मन्चले यहि बैशाख १८ गते तुलसीपुरमा हुने गोष्ठिमा उपस्थितिका लागि सम्पुर्ण जनसमुदायलाई हार्दिक अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार