तुलसीपुर । अखिल नेपाल महिला संघ क्रान्तिकारीले संगठन निर्माणलाई तिब्रता दिएको छ ।
विप्लव निकट अनेमसंघ क्रान्तिकारीले बुधबार तुलसीपुर-१९ पत्थरपुर टोलमा ७ सदस्यीय टोल समिति गठन गरेको हो ।
नेकपा तुलसीपुर उपमहानगर इन्चार्ज भुवन सी , अनेमसंघ क्रान्तिकारीकि केन्द्रीय सदस्य रेखा सी , नेकपा पश्चिम दाङ जिल्ला सदस्य खिमा सी , अनेमसंघकि जिल्ला संयोजक प्रकृति सीको बिशेष उपस्थितिमा भेला सम्पन्न भएको थियो। भेलाको अध्यक्षता रमकली सीले गरेकी थिइन ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.