कपिलवस्तु: नेपाल कम्युनिस्ट पार्टीको चाैथाे पूर्ण बैठककाे पूर्वार्धमा साे पार्टीको केन्द्रीय प्रतिनिधि समितिको दाेस्राे बैठक पार्टीको केन्द्रीय कार्यालय शिवगढी, कपिलवस्तुमा बस्दैछ ।
बैठककाे सम्पूर्ण तयारी पूरा भएको जानकारी पार्टीका स्थायी समिति सदस्य तथा प्रकाशन तथा प्रचार विभाग प्रमुख अनिल सीले बताएका छन् । सहभागीहरुकाे दर्ता, बिहानको खाजा खाने कार्य भइरहेको छ ।
प्रकाशन विभागले पार्टीका प्रकाशनकाे बिक्री कक्ष सञ्चालन गरिरहेकाे छ । बैठक मध्यान्ह १२ बजेदेखि बस्ने जानकारी नेता अनिल सीले दिएका छन् ।
फोटोफिचर:-






सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.