रामनवमी पर्वको अवसरमा आइतबार सार्वजनिक बिदा

डेली न्युजराप्ती       २६ चैत्र २०७८ १४:४२ मा प्रकाशित     486 No Comments


काठमाडौं । सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ।गृहप्रवक्ता फणिन्द्रमणि पोखरेलले आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएका छन्।
भोलि आइतबार रामनमवीको अवसरमा सबै सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय भएको उनले बताए।
चैत २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। सोही अनुसार गृहमन्त्रालयले सूचना जारी गरेर यसबारेमा जानकारी दिएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार