जनपत्रकार संगठन नेपालका संस्थापक अध्यक्ष डुम्रेका बुवाको निधनप्रती  संगठनद्वारा दुख व्यक्त

डेली न्युजराप्ती       ९ पुष २०८० १२:५७ मा प्रकाशित     83 No Comments

हेमन्त प्रकाश ओली ।

पौष ९ , दाङ । जनपत्रकार सङ्गठन नेपालका संस्थापक अध्यक्ष प्रकाश डुम्रेका बुवा टेकलाल डुम्रेको निधनप्रति संगठनले दुःख व्यक्त गरेको छ । सोमबार शोक वक्तव्य जारी गर्दै जनपत्रकार संगठन नेपालका केन्द्रीय अध्यक्ष शेरबहादुर बिश्वकर्माले बुवाको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।

संगठनका पुर्वअध्यक्ष प्रकाश डुम्रेका बुवा ७५ वर्षको उमेरमा आज विहान उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा दु:खद निधन भएको हो ।

बुवा टेकलाल डुम्रेको निधनप्रती गहिरो दुख प्रकट गर्दै संगठन हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै दुखको यस घडिमा शोकलाई शक्तिमा बदल्दै पत्रकार प्रकाश , उहाँको परिवारजन र आफन्तजनप्रती गहिरो समवेदना प्रकट गरिएको छ ।

यस्तो छ शोक वक्तव्यको पुरापाठ:-

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार