काठमाडौँ । इजरायलले लेबनानमा पछिल्लो पटक गरेको हवाई हमलामा ४७ जनाको मृत्यु भएको छ । लेबनानकोे बालबेक–हर्मेल प्रान्तमा गरेको आक्रमणमा ४७ जनाको मृत्यु भएको हो ।
आक्रमणमा परि कर्यौ घाइते भएका छन् । आक्रमणमा घाइते भएका २२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने उद्धारकार्य पनि जारी रहेको बताइएको छ ।
यता इजरायलले भने घटनाबारे अहलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन् । यसैबिच इटलीका रक्षा मन्त्री गुइडो क्रोसेटोले इजरायली फैजदारी अदालत आईसीसीले नेतान्याहूसहित ३ जनाविरद्ध पक्राउपुर्जी जारी गरे लगतै गुइडोको यो भनाइ सार्वजनिक भएको हो । -एजेन्सी
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2024 शहिद महान स्मृति संचार गृह प्रा.ली.