विप्लव बनाए पार्टीमा प्रचार विभाग!

डेली न्युजराप्ती       १६ पुष २०८१ ०७:३० मा प्रकाशित     280 No Comments

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीकाे हालै सम्पन्न केन्द्रीय समिति बैठकले प्रचारात्मक कार्य व्यवस्थापन विभाग गठन गरेको छ ।
पार्टीका स्थायी समिति सदस्य तथा जनप्रचार तथा प्रकाशन विभागका इञ्चार्ज अनिल सीकाे संयाेजकत्वमा गठित साे विभागमा वरिष्ठ पत्रकार राजेन्द्र चिमाेरिया, जनपत्रकार संगठन नेपालका पूर्व अध्यक्ष प्रकाश डुम्रे, जनपत्रकार संगठनका अध्यक्ष शेरबहादुर विश्वकर्मा र जनपत्रिका मासिककी सम्पादक जानकी चाैधरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार