घोराहीमा मेयर कप हुने,टिम दर्ताका लागि आह्वान

डेली न्युजराप्ती       २१ पुष २०७८ ०८:०९ मा प्रकाशित     313 No Comments


घोराही,२१ पुस । घोराही उपमहानगरपालिकामा पाँचौ संस्करणको मेयर कप फुटवल प्रतियोगिता हुने भएको छ । आगामी माघ ५ गतेबाट प्रतियोगिता गर्ने तय भएको छ ।

उपमहानगरको युवा खेलकुद तथा शिक्षा महाशाखाका अनुसार प्रतियोगिता सञ्चालनका लागी आवश्यक मापदण्ड तथा कार्यविधि बनाई सबै वडाहरुमा टिम दर्ताका लागि आह्वान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार