एमाले दाङको १३औ अधिबेशन सम्पन्न, अध्यक्षमा बस्नेत

डेली न्युजराप्ती       २४ पुष २०७८ ०८:३७ मा प्रकाशित     345 No Comments


दाङ, २४ पुस । नेकपा एमाले दाङको अध्यक्षमा हुकुमबहादुर बस्नेत निर्वाचित भएका छन।

शुक्रवार सम्पन्न १३ औं जिल्ला अधिबेशनबाट अध्यक्ष बस्नेत निर्विरोध निर्वाचित हुनु भएका हुन। उपाध्यक्षमा राममणी पाण्डे, सचिबमा मनोहर बुढाथोकी, उप-सचिब कृष्ण भुसाल र हिरा देवी पुन पदाधिकारीमा निर्वाचित भएका हुन। अधिवेशनले १२१ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार