पाल्पाली पत्रकार बिकेको दुवै मिर्गौला फेल,उपचारका लागि सहयोग गरिदिन परिवारको अपिल

डेली न्युजराप्ती       २७ पुष २०७८ ०६:१६ मा प्रकाशित     443 No Comments

न्यूजराप्ती,पौष २७, दाङ।

पत्रकारिता र नेपाली साहित्यमा सक्रिय बिके पाल्पालीकाे दुवै मृगौला भेल भएको छ । विजय पोखरेल (विके पाल्पालि) को दुवै मिर्गौला फेल भए पछि सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरस्थित आइसियू वार्डमा उनको उपचार भइरहेको छ । आर्थिक अवस्था कमजोर भएकाले उहाँको उपचारमा समस्या भएको छ ।

उनको परिवारजनले सक्दो सहयोग गरेर विके पाल्पालीको जीवनरक्षा गरिदिन आग्रह गरेका छन् । बिके पाल्पालीकी श्रीमती रेणुका भट्टराईको नाममा कुमारी बैंक पुतलीसडकमा रहेको खाता नं. 0010002517300001 मा सक्दो सहयोग गरिदिन विके पाल्पालीको परिवारले अपिल गरेको छ । भट्टराईको मोबाइल नम्बर 9841187075 मा सम्पर्क गरेर पनि सहयोग गर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार