७ बिद्यार्थी संगठनद्वारा मेडिकल माफिया शुनिल शर्मालाइ सिंहदरबार भित्रै कालोमोसो प्रहार

डेली न्युजराप्ती       ३० पुष २०७८ १७:५१ मा प्रकाशित     1107 No Comments


दाङ। काठमाडौ लगाएत देशका विभिन्न स्थानमा मेडिकल शैक्षिक संस्था संचालक शुनिल सर्मालाइ लाई कालोमोसो दलिएको छ। संयुक्त ७ बिद्यार्थी संगठनद्वारा शर्मालाई सिंहदरवार भित्र कालोमोसो दलेको हो।

यसअघि मेडिकल शिक्षा मा चिकित्सा शिक्षा आयोगले तोकिएको भन्दा २० लाख बढी शुल्क असुली गरिएको भन्दै विद्यार्थीहरु आन्दोलन गर्दै आइरहेका थिए।
काठमाडौ सिनामंगलस्थित स्थित काठमाडौ मेडिकल कलेज, मणिपाल मेडिकल कलेज, नोबेल मेडिकल कलेज लगाएतले चरम शुल्क असुलि गरेको भन्दै शिक्षण संस्थामा तालाबन्दी समेत गरिएको थियो।
थप विवरण आउन बाकी।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार