तुलसीपुर-९ मा स्वतन्त्र उम्मेदवारको चुनावी र्याली सम्पन्न(फोटोफिचर)

डेली न्युजराप्ती       २७ बैशाख २०७९ २१:५८ मा प्रकाशित     344 No Comments


बैशाख २७,तुलसीपुर। तुलसीपुर उपमहानगरपालिका वडा नं.९ मा स्वतन्त्र जनपक्षीय उम्मेदवारको प्यानलद्वारा चुनावी र्याली सम्पन्न भएको छ।
सयौं समर्थकको उपस्थितिमा भएको चुनावी र्यालीमा तुलसीपुर-९ बाट वडा अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार इश्वरी प्रसाद पाण्डेको नेतृत्वमा रहेका उम्मेदवारहरु तुलसीपुर उप-मेयर पदका स्वतन्त्र उम्मेदवार खेमराज वलीको समेत उपस्थिति रहेको थियो।

फोटोफिचर:

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार