नवलपरासीको दाउन्नेमा बस पल्टिँदा २१ जना घाइते

डेली न्युजराप्ती       ११ श्रावण २०७९ ०८:२७ मा प्रकाशित     148 No Comments


बुटवल । पूर्वी नवलपरासी– महेन्द्रराजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दाउन्नेमा यात्रुवाहक बस पल्टिँदा २१ जना घाइते भएका छन् ।उनीहरूको कावासोतीस्थित जिल्ला अस्पतालमा उपचार भैरहेको छ ।इलाका प्रहरी कार्यालय दुम्कीवासका अनुसार बुधबार बिहान साढे ५ बजे बर्दघाटबाट कावासोतीतर्फ जाँदै गरेको बस अनियन्त्रित भएर सडकमा पल्टेको हो ।बस पल्टेको केहिबेरमा आफैं आगो लागेको स्थानीय डम्बर लामाले जानकारी दिए ।हिलैहिलो र खाल्डैखाल्डाका कारण पूर्वी नवलपरासीस्थित महेन्द्रराजमार्गको यात्रा कष्टकर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार