भदौ २१,दाङ। नेपाल कम्युनिस्ट पार्टी रुकुम (रुकुम पश्चिम)को चौथो जिल्ला सम्मेलन भदौ २५ र २६ गते आयोजना गरिएको छ।
दलाल पुजीवादी राज्य व्यवस्था विरुद्ध एकीकृत जनक्रान्तिको आन्दोलन, सुदृढ संगठन र गतिशील विचारको पक्षमा चौथो जिल्ला सम्मेलन भन्ने मुल नाराका साथ सम्मेलनको आयोजना गरिएको छ।
नेपाल कम्युनिस्ट पार्टी रुकुम (पश्चिम)ले चौथो जिल्ला सम्मेलनको उद्घाटन समारोहमा उपस्थितिका सबै देशभक्त, श्रमजीवी , रुकुमेलि जनसमुदायलाई हार्दिक अपिल समेत गरेको छ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.