सन्दीप लामिछाने त्रिभुवन विमानस्थलबाट पक्राउ

डेली न्युजराप्ती       २० आश्विन २०७९ १२:०२ मा प्रकाशित     333 No Comments

काठमाडौ,२० असोज / नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने त्रिभुवन विमानस्थलबाट पक्राउ परेका छन् । नाबालिग किशोरी बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दर्ता भएको १ महिनापछि लामिछाने पक्राउ परेका हुन् ।

कतारको दोहाबाट बिहान पौने ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेलगत्तै विमानस्थल अध्यागमन कार्यालयले लामिछानेलाई नियन्त्रणमा लिएर नेपाल प्रहरीको जिम्मा लगाएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार