महासचिव विप्लवद्वारा पार्टीका पुर्व केन्द्रिय सदस्य बिश्वका बुवाको निधनप्रती दुख व्यक्त

डेली न्युजराप्ती       ९ कार्तिक २०७९ १४:०७ मा प्रकाशित     429 No Comments

कार्तिक ९,तुलसीपुर। नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले पार्टीका पुर्व केन्द्रिय सदस्य डिल्लीराज शर्मा(विश्व)का ८४ वर्षीय वुवा रिषिश्वर उपाध्यायको यहि कार्तिक८ गते भएको निधनप्रति गहिरो दुख प्रकट गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन । सोमवार एक शोक वक्तव्य जारी गर्दै महासचिव विप्लवले उपाध्यायको निधनले आफु र आफ्नो पार्टी मर्माहत भएको उल्लेख गर्दै उहाको निधनप्रति श्रद्धाञ्जली अर्पणसहित आफन्तजनहरुमा धैर्यधारणाको कामना गरेका हुन ।

दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ निवासी रिषिश्वर शर्माका तिन भाई छोरा र दुइ बहिनि छोरी गरि ५ जना मध्येका एक निस्ठावान र क्रान्तिकारी योद्दा बिश्वको परिवारजनमा आएको यस दुखद घडिमा आफन्तजनहरुप्रति समवेदना समेत व्यक्त गरिएको छ।

महासचिव विप्लवद्वारा जारी शोक वक्तव्यको पुर्ण पाठ:

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार