सल्यान / युवा संगठन नेपाल सल्यानले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई एक ध्यानाकर्षण पत्र पठाएको छ । नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपालकोकाे केन्द्रीय निर्णय अनुसार संगठन सल्यान जिल्लाले सल्यानका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई साे प्रत्र पठाएको हाे ।
आज बुधबार संगठनका केन्द्रीय सचिवालय सदस्य तथा सल्यान जिल्ला अध्यक्ष प्रकाश गिरिकाे नेतृत्वमा गएको संगठनको टोलिले वैदेशिक राेजगारले निम्त्याएका समस्या , वित्तीय संघ संस्थाहरुले जनतालाई दुःख दिएर निम्त्याएका समस्या र मिटरव्याजीहरुले जनतालाई दिएको सास्तीबारे जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको साे संगठनका जिल्ला नेता राेदिन श्रेष्ठले जानकारी दिए ।
युवा संगठन नेपालद्वारा बुझाइएको ध्यानाकर्षण पत्रको पुर्णपाठ:-
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.