दलाल तथा साम्रज्यवादीहरुले कम्युनिस्टहरुमाथि हमला गरिरहेका छन् : अध्यक्ष बर्देवा

डेली न्युजराप्ती       १० बैशाख २०८० १३:१६ मा प्रकाशित     221 No Comments

काठमाडौं – श्रमिक मोर्चा नेपालका अध्यक्ष लक्ष्मण बर्देवाले नेपालको कम्युनिस्ट आन्दोलन रक्षात्मक बनेको बताएका छन् । नेकपाले शनिबार पार्टी स्थापना दिवसको अवसरमा आयोजित जनसभालाई सम्बोधन गर्दै बर्देवाले रक्षात्मक बनेको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्ने बेला आएको बताए ।

उनले नेपालमा सामन्तवादको निर्मुल पार्न, देशमा राष्ट्रिय स्वाधिनताको रक्षा गर्न सबै कम्युनिस्ट पार्टीहरु एकताबद्ध हुन पर्ने बताए ।

दलाल तथा साम्रज्यवादीहरुले कम्युनिस्टहरुमाथि हमला गरेको भन्दै सबैलाई एकजुट हुन अपिल गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार