नेकपा पश्चिम रुकुमको सचीवमा युवा नेता हरि सी चयन

डेली न्युजराप्ती       १९ बैशाख २०८० १५:४७ मा प्रकाशित     185 No Comments

बैशाख १९ , तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टी रुकुम पश्चिमको सेक्रेटरी ( सचीव) मा युवा नेता हरि सीलाइ चयन गरिएको छ ।
मङ्गलबार नेकपा पश्चिम रुकुमको कार्यालय बैठकले पार्टी सचिवमा नेता हरि सीलाइ चयन गरिएको पार्टीका इन्चार्ज चन्द्र बहादुर सीले डेलिन्युजराप्तीलाई जानकारी दिएका छन्।

पार्टी सचिवमा निर्वाचित नेता हरि सी अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार