लमही-घोराही सडक पुनः अवरुद्ध

डेली न्युजराप्ती       २३ श्रावण २०८० ०९:२२ मा प्रकाशित     100 No Comments

तुलसीपुर,२३ साउन । लमही -घोराही सडक खण्ड पुनः अबरुद्ध भएको छ । लमहीको कुलमोहर नजिकै राती १२ बजेको समयमा पहिरो खस्दा सवारी आवागमन बन्द भएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ । प्रहरीले दिएको जानकारी अनुसार अहिले पहिरो पन्छाउने काम भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार