नेकपा केन्द्रीय समितिकाे चाैथाे पूर्ण बैठक पार्टी केन्द्रीय कार्यालय कपिलवस्तुमा सुरु

डेली न्युजराप्ती       २८ श्रावण २०८० २०:०२ मा प्रकाशित     123 No Comments

कपिलवस्तु । काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी नवाैँ केन्द्रीय समितिकाे चाैथाे पूर्ण बैठक आजबाट सुरु भएकाे छ । बैठक कपिलवस्तुस्थित पार्टी केन्द्रीय कार्यलयमा साझँ ६ बजेदेखि अन्तर्राष्ट्रिय गीत गायनबाट सुरु भएकाे हो ।

बैठकमा महासचिव विप्लव सीले बैठकका एजेन्डा प्रस्तुत गर्दै आफ्नो धारणा राखिरहेकाे पार्टी स्थायी समिति सदस्य तथा प्रकाशन विभाग प्रमुख अनिल सीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार