अखिल नेपाल शिक्षक संगठन तुलसीपुर उपमहानगर कमिटीका अध्यक्ष घिमिरेलाइ पितृ शोक

डेली न्युजराप्ती       १० बैशाख २०७९ १२:१२ मा प्रकाशित     513 No Comments


बैशाख १०,दाङ। विप्लव नेतृत्वको नेकपा निकटको पेशागत संगठन अखिल नेपाल शिक्षक संगठन तुलसीपुर उपमहानगर कमिटीका अध्यक्ष मेघराज घिमिरेलाइ पितृ शोक परेको छ।
घिमिरेका बुवा दण्डपाणि घिमिरेको ८४ वर्षको उमेरमा शनिबार बिहान दुखद निधन भएको हो।
पारिवारिक स्रोतका अनुसार मृतकको आज दिउसो २ बजे बबई खोला घाटमा अन्त्यस्टी गरिने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार