ललितपुर महानगरपालिकामा ‘पुतली’का स्वतन्त्र उम्मेदवार तण्डुकार बिजयी

डेली न्युजराप्ती       २ जेष्ठ २०७९ ०८:४७ मा प्रकाशित     855 No Comments


ललितपुर महानगरपालिका–१ वडाध्यक्षमा पुतली चुनाब चिन्हबाट निर्वाचन लडेका स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकारले बिजयी हासील गरेका छन। तण्डुकार स्थानीय निर्वाचनमा ललितपुर महानगरपालिका-१ बाट स्वतन्त्र वडा अध्यक्ष पदमा चुनाव चिन्ह पुतली सहित निर्वाचनमा होमिएका थिए।

उनि ७७१ मत प्राप्त गर्दै वडा अध्यक्षमा बिजयी भएका हुन। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ध्रुब तन्दुकारले ४२५ मत प्राप्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार