अखिल(क्रान्तिकारी)द्वारा शिक्षाको अवस्था र देशव्यापी पाठ्यपुस्तक अभाव विषयक अन्तरक्रिया सम्पन्न

डेली न्युजराप्ती       ३० असार २०७९ २१:२५ मा प्रकाशित     501 No Comments


काठमाडौं, ३० असार । नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) केन्द्रीय समितिले नेपालमा सरकारी/सामुदायिक शिक्षाको अवस्था र देशव्यापी पाठ्यपुस्तक अभाव विषयमा अन्तरक्रियाको आयोजना गरेको छ।अन्तरक्रिया कार्यक्रमको अध्यक्षता संगठनका अध्यक्ष प्रकाश शाहीले गरेका थिए भने स्वागत मन्तव्य भने नरेन्द्र विश्वकर्माले राखेका थिए।कार्यक्रममा पाठ्यक्रम विकास केन्द्रका निर्देशक युवराज अधिकारी, अभिभावक महासंघका केन्द्रीय सदस्य केदार कार्की र नेकपाका केन्द्रीय सदस्य चिरन पुन लगायतको सहभागिता थियो।

फोटोफिचर:

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार