मगर मुक्ती मोर्चा नेपाल दाङको प्रथम बैठक सम्पन्न

डेली न्युजराप्ती       ३ भाद्र २०७८ १६:४८ मा प्रकाशित     618 No Comments


हेमन्त वली,दाङ।
नेपाल कम्युनिस्ट पार्टी निकट मगर मुक्ती मोर्चा नेपाल दाङ जिल्ला सम्मेलन आयोजक समितिको प्रथम बैठक घोराहिमा सम्पन्न भएको छ।
बैठकले जिल्ला सम्मेलन गर्ने,पालिका स्तरीय भेला गर्ने,जनजातिका समस्याका बिसयमा संघर्ष गर्ने,जिल्लामा मोर्चाको अगुवाइमा छलफल/अन्तर्क्रीया गर्ने जस्ता महत्वपूर्ण निर्णय गरेको बताइएको छ।
प्रथम बैठक नेकपाका दाङ जिल्ला सेक्रेटरी प्रदिपको प्रमुख आतिथ्य,मगर मुक्ती मोर्चा नेपालका केन्द्रिय सदस्य तथा राप्ती संयोजक भिम प्रकाश पुनको आतिथ्यमा सम्पन्न भएको हो।
बैठकमा प्रशिक्षणात्मक मन्तव्य पार्टीका जिल्ला सेक्रेटरी तथा बैठकका प्रमुख अतिथी प्रदिपले राखेका थिए।
नेता प्रदिपले समग्र जिल्लाको योजना र संगठनको आगामी कामकाज र भुमिकाको बिसयमा मन्तव्य राखेका हुन।
प्रथम बैठकको संचालन तथा अध्यक्षता संगठनका जिल्ला सम्मेलन आयोजक समिती संयोजक सेबेन्द्रले गरेका

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार