एमसिसी कार्यान्वयनको बिसयले समाजवादी मोर्चा धरापमा,विप्लव विपक्षमा हुँदा प्रचण्ड सरकारमा!

डेली न्युजराप्ती       १२ भाद्र २०८० २०:०६ मा प्रकाशित     249 No Comments

काठमाडौं: एमसीसी परियोजना लागु गर्ने दिन नजिकिदै गर्दा समाजवादी माेर्चाकाे भविष्य गठन भएकाे ३ महिना पुग्दा-नपुग्दै धरापमा परेकाे छ । माेर्चाका नेताहरु प्रचण्ड र माधव कुमार नेपाल एमसीसीकाे विषयमा माैन छन् भने भित्रभित्रै लागू गर्ने तारमतम्य मिलाउन सरकार लागेको देखिन्छ । उत्ता नेकपाकाे महासचिव विप्लव भने एमसीसीकाे विरुद्ध खनिएका छन् । उनले साेमबार काठमाडौँकाे एक कार्यक्रममा भदौ १३ गते प्रगतिशील, देशभक्त र क्रान्तिकारी सबै शक्तिलाई एमसीसीकाे विरुद्ध सडकमा उत्रिन अपिल गरिसकेका छन्। सरकार एमसीसी परियोजनाबाट पछि हटेन भने समाजवादी माेर्चाकाे बुटवलकाे आज सम्पन्न भएको कार्यक्रम अन्तिम हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार