बैद्य नेतृत्वको पार्टीका स्थायी कमिटी सदस्य तामाङसहित दर्जनौं नेताकार्यकर्ता नेकपामा ध्रुबिकृत हुँदै

डेली न्युजराप्ती       २ मंसिर २०८० ११:१० मा प्रकाशित     113 No Comments

कार्तिक २ , तुलसीपुर । मोहन बैद्य (किरण) नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी कमिटी सदस्य कान्छाराम तामाङ विप्लव नेकपामा ध्रुबिकृत हुदैँछन ।

आज शनिवार नेपाल प्रज्ञा प्रतिष्ठानको पुस्तकालय सभाकक्ष कमलादीमा दिउँसो १२:३० बजे नेता तामाङसहित अन्य विभिन्न क्रान्तिकारी नेताकार्यकर्ता विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा ध्रुबिकृत हुन लागेको नेकपा स्रोतले जनाएको छ ।

ध्रुवीकरण कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम विप्लव सीको प्रमुख आतिथ्य रहने नेकपा निकट स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार