नक्कली भुटानी शरणार्थी प्रकरण:कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ

डेली न्युजराप्ती       २७ बैशाख २०८० ११:१५ मा प्रकाशित     160 No Comments

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई प्रहरीले बुधबार बिहान निवासबाटै पक्राउ गरेको हो । उनलाई प्रहरी परिसर टेकु लगिएको छ । यही प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री एवम् नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझी भने फरार छन । खाँण पक्राउ परेसँगै यो प्रकरणमा प्रहरीले नियन्त्रणमा लिएको संख्या ११ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार