अवरुद्ध भएको घोराही-तुलसीपुर सडक खुल्यो!

डेली न्युजराप्ती       १७ पुष २०८० ०८:०१ मा प्रकाशित     220 No Comments

दाङ, १७ पुस । बसको ठक्करबाट स्कुले बालकको मृत्यु भएपछि अवरुद्ध भएको सडक संचालनमा आएको छ । पिडित पक्ष र यातायात व्यवसायी बिच गएराती राती ११ बजे सहमति भएपछि घोराही-तुलसीपुर सडक संचालनमा आएको हो ।

सोमबार दिउँसो चार बजेतिर घोराही-तुलसीपुर सडकखण्ड अन्तगर्त तुलसीपुर-१८ दुधरासमा बसको ठक्करबाट तुलसीपुर १७ झिङगैका ७ वर्षका सागर चौधरीको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार