काठमाडौं/ अमेरिकी सरकारले अगाडि सारेको अन्तर्राष्ट्रिय धार्मिक नीतिविरुद्ध विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागले गम्भीर ध्यानाकर्षण जनाएको छ ।
धार्मिक स्वतन्त्रताको नाममा अमेरिकी सरकारले धार्मिक नीति विश्वभरी लागु गर्दै विश्वलाई अनावश्यक धार्मिक द्वन्दमा धकेल्ने र राजनीतिक स्वार्थ बढाउने चेष्टा गरेको विज्ञप्तिमा भनिएको छ ।
सो पार्टीका अन्तर्राष्ट्रिय विभाग सदस्य खगेश्वर सीले वक्तव्य जारी गर्दै अमेरिकाले अगाडि सारेको धार्मिक नीति नेपाली धर्म संस्कृत र रीतिरिवाजमा समेत हमला गर्न खोजेको बताएका छन् । उनलेे अमेरिकी कुटिलशैली विरुद्ध कडा विरोध जनाउन सबैलाई अपिल समेत गरेका छन् ।
वक्तव्यकाे पूरा पाठ-
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2024 शहिद महान स्मृति संचार गृह प्रा.ली.