तुलसीपुर उवासंघ निर्वाचनमा २९८८ मत खस्यो

डेली न्युजराप्ती       २९ बैशाख २०८१ २०:३९ मा प्रकाशित     146 No Comments

तुलसीपुर,२९ वैशाख ।तुलसीपुर उद्योग बाणिज्य संघको निर्वाचनमा २९८८ मत खसेको छ ।

निर्वाचन समितिले उक्त मत खसेको जनाएको हो ।

संघमा जम्मा ३ हजार ४ सय ७४ मत थिए । अबको केही समयमा मतगणना कार्य हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार