काठमाडौँ । अमेरिकी डलरको मूल्य घटेको छ । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको मूल्य एकको खरिदर १३४.७२ रुपैयाँ र बिक्रीदर १३५.३२ रुपैयाँ तोकेको छ । यसैगरी , राष्ट्र बैंकले युरोपियन यूरोको एकको खरिदर १४१.९६ रुपैयाँ र बिक्रीदर १४२.५९ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १६९.९६ रुपैयाँ र बिक्रीदर १७०.७२ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५१.७६ रुपैयाँ र बिक्रीदर १५२.४४ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८६.८९ रुपैयाँ र बिक्रीदर ८७.२८ रुपैयाँ तोकेको छ ।
यस्तै, क्यानेडियन डलर एकको खरिददर ९५.५७ रुपैयाँ र बिक्रीदर ९६.०० रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १००.१६ रुपैयाँ र बिक्रीदर १००.६१ रुपैयाँ, जापानी येन १० को खरिददर ८.६९ रुपैयाँ र बिक्रीदर ८.७३ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.६० रुपैयाँ र बिक्रीदर १८.६८ रुपैयाँ तोकेको छ ।
राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.८९ रुपैयाँ र बिक्रीदर ३६.०५ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.९४ रुपैयाँ र बिक्रीदर ३७.१० रुपैयाँ, थाई भाट एकको खरिददर ३.८७ रुपैयाँ र बिक्रीदर ३.८८ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.६८ रुपैयाँ र बिक्रीदर ३६.८४ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.०७ रुपैयाँ र बिक्रीदर ३०.२० रुपैयाँ तोकेको छ ।
यस्तै साउथ कोरियन वन एक सयको खरिदद ९.६३ रुपैयाँ र बिक्रीदर ९.६८ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.२३ रुपैयाँ र बिक्रीदर १२.२९ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.०३ रुपैयाँ र बिक्रीदर १९.१२ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.३१ रुपैयाँ र बिक्रीदर १७.३८ रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४३७.८६ रुपैयाँ र बिक्रीदर ४३९.८१ रुपैयाँ र बहराइन दिनार एकको खरिददर ३५७.४० रुपैयाँ र बिक्रीदर ३५८.९९ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.