विप्लवको पार्टीले दियो निर्वाचन आयोगमा दल दर्ताको निवेदन

डेली न्युजराप्ती       १२ कार्तिक २०८२ १४:२६ मा प्रकाशित     83 No Comments

काठमाडौं —नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको पार्टीले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको छ ।

नेताहरूले ‘कम्युनिस्ट पार्टी नेपाल’ नाम राखेर दल दर्ताको निवेदन दिएका हुन् ।

प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा आयोग पुगेका नेताहरूले ‘कम्युनिस्ट पार्टी नेपाल’ नाम राख्न प्रस्ताव गरेका हुन्।

आफूहरूले संसदीय राजनीतिमा सहभागी हुनको लागि दल दर्ता गर्न आएको प्रवक्ता प्रकाण्डले बताए।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार