जनार्दन शर्मालाई गृहजिल्लामै आइलाग्यो आपत , प्रचण्डका कार्यकर्ताले देखाए कालो झण्डा

डेली न्युजराप्ती       २२ मंसिर २०८२ ११:५८ मा प्रकाशित     156 No Comments

दाङ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का नेता जनार्दन शर्मालाई उनकै गृहजिल्लामा कालो झण्डा देखाइएको छ ।
उनलाई प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीका कार्यकर्ताले विमानस्थलको गेटमै कालो झण्डा देखाएका हुन् ।

आइतबार पार्टीको कामका लागि गृह जिल्ला रुकुम पश्चिम पुगेका शर्मालाई रुकुमको सल्ले विमानस्थल अगाडि कालो झण्डा देखाइएको हो । शर्मा आज जिल्लास्थित पार्टी कार्यालय उद्घाटन र भोलि हुने युवाहरूको कार्यक्रममा सहभागी हुन गएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार