राप्रपा अध्यक्षमा लिङ्देन विजयी,थापा पराजित

डेली न्युजराप्ती       १९ मंसिर २०७८ ०७:४० मा प्रकाशित     446 No Comments

काठमाडौ। राप्रपाको अध्यक्षमा कमल थापालाई हराउँदै युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका छन् । आइतबार बिहान सम्पन्न मतपरिणामबाट थापालाई २२७ मतले हराउँदै लिङ्देन विजयी भएका हुन् । निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले लिङ्देन १८४४ मतका साथ विजयी भएको जानकारी दिए । यस्तै पराजित थापाले १६१७ मत ल्याए । मतगणनामा ४३१ मत बदर भएको बस्नेतको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार