जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेश सचिव अनिल नेपाली सम्मानित

डेली न्युजराप्ती       २६ पुष २०७८ ०७:२३ मा प्रकाशित     333 No Comments


पौष २६,दाङ। जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेश सचिव अनिल नेपाली सम्मानित हुनुभएको छ ।
शनिबार सन्धिखर्कमा साथी बचत तथा ऋण सहकारी संस्था लिमिटेड अर्घाखाँचीले ९ औं साधारण सभाका अवसरमा नेपालीलाई सम्मान गरेको हो ।पत्रकार नेपालीले सहकारीका गतिविधिलाई सञ्चारमाध्यमबाट आमनागरिक माझ पुर्याउन गरेको योगदानलाई कदर गर्दै वापत सम्मान गरेको हो । पत्रकार नेपाली नेपाल पत्रकार महासंघ अर्घाखाँचीको सहसचिव समेत हुन।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार