पौष २६,दाङ। जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेश सचिव अनिल नेपाली सम्मानित हुनुभएको छ ।
शनिबार सन्धिखर्कमा साथी बचत तथा ऋण सहकारी संस्था लिमिटेड अर्घाखाँचीले ९ औं साधारण सभाका अवसरमा नेपालीलाई सम्मान गरेको हो ।पत्रकार नेपालीले सहकारीका गतिविधिलाई सञ्चारमाध्यमबाट आमनागरिक माझ पुर्याउन गरेको योगदानलाई कदर गर्दै वापत सम्मान गरेको हो । पत्रकार नेपाली नेपाल पत्रकार महासंघ अर्घाखाँचीको सहसचिव समेत हुन।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.