एसईईको परीक्षा तालिका सार्वजनिक (तालिका सहित)

डेली न्युजराप्ती       २७ माघ २०७८ ०७:५७ मा प्रकाशित     385 No Comments


काठमाडौं /२७ माघ –राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यामिक शिक्षा परीक्षा (एसईई) को परीक्षा तालिका सार्वजनिक गरेको छ ।

बोर्डको माघ २६ गतेको निर्णय अनुसार २०७८ सालको माध्यामिक शिक्षा परीक्षा कक्षा १० को परीक्षा (एसईई) वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन हुने गरी तालिका सार्वजनिक गरेको छ ।
त्यसैगरी परीक्षाहरुको जानकारी सम्बन्धित प्रदेश सामाजिक विकास मन्त्रालय र शिक्षा विकास तथा समन्वय इकाइहरुबाट हुने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार