नगर प्रमुख चौधरीद्धारा होली पर्वको शुभकामना

डेली न्युजराप्ती       ४ चैत्र २०७८ १०:३९ मा प्रकाशित     242 No Comments


४ चैत्र/घोराही। घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले रंगहरुको पर्व होलीको पावन अबसरमा सम्पूर्ण नगरबासीहरुमा शुभकामना व्यक्त गरेका छन । नगरबासी आमाबुवा, दाजुभाई तथा दिदिबहिनीहरुमा सुख, शान्ति र संबद्धीको कामना गरेका छन।

होलीले एकआपसमा माया, प्रेम, स्नेह, सद्भाव र भाईचाराको सम्बन्धलाई थप बलियो बनाओस भनेका छन । समाजका विबिध सांस्कृतीक पर्वहरुले एकताबद्ध बनाई विकासमा समेत एकताको सुत्रमा बाध्न सहयोग पु¥याउदै आएको नगर प्रमुख चौधरीले उल्लेख गरेका छन ।

साथै पर्व मनाउने नाममा बिभिन्न अबान्छित कार्यहरु पनि हुदै आएको भन्दै त्यस्ता कार्यहरु नगरी सद्भाव र शान्तिपूर्ण ढंगबाट सुरक्षित होली पर्वलाई मनाउन अपिल समेत गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार