राष्ट्रिय उद्योग वाणिज्य महासंघका अध्यक्ष श्रीकृष्ण बस्नेतका आमाको निधनप्रति महासंघद्वारा दु:ख व्यक्त

डेली न्युजराप्ती       २९ बैशाख २०७९ १५:४३ मा प्रकाशित     247 No Comments

राष्ट्रिय उद्योग वाणिज्य महासंघका अध्यक्ष श्रीकृष्ण बस्नेतका ८७ वर्षिय ममतामयी आमा शिव कुमारी बस्नेतको यहीँ वैशाख २७ गते भएको असामयिक निधनप्रति महासंघले दु:ख व्यक्त गरेको छ ।

राष्ट्रिय उद्योग वाणिज्य महासंघका महासचिव याेगेश बुढाथोकीले आज शाेक वक्तव्य जारी गरी आमा शिव कुमारी बस्नेतको निधनप्रति दु:ख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

साथै उहाँको आफन्तजनमा धैर्यधारणको कामना गर्दै गहिरो समवेदना प्रकट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार