राष्ट्रिय उद्योग वाणिज्य महासंघका अध्यक्ष श्रीकृष्ण बस्नेतका ८७ वर्षिय ममतामयी आमा शिव कुमारी बस्नेतको यहीँ वैशाख २७ गते भएको असामयिक निधनप्रति महासंघले दु:ख व्यक्त गरेको छ ।
राष्ट्रिय उद्योग वाणिज्य महासंघका महासचिव याेगेश बुढाथोकीले आज शाेक वक्तव्य जारी गरी आमा शिव कुमारी बस्नेतको निधनप्रति दु:ख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
साथै उहाँको आफन्तजनमा धैर्यधारणको कामना गर्दै गहिरो समवेदना प्रकट गरेका छन् ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.